fbpx
Online Radio

Kanchho Jyotish

अफिसियल वेबसाईट अनि च्यानल मार्फत सामाजिक तथा धार्मिक अभियन्ता”ईश्वर “

नमस्कार i

ज्यो,प्रभु चुरामणी पाण्डे”ईश्वर”

म भित्र के छ के छैन त्यो मुल्यांकन गर्ने तपाइँहरुले नै हो । लामो समय देखि म आफुले देखेका खोज अनुसार भेटेका कुराहरू सार्बजनिक गर्दै आएको छु ।  यदि ती गलत थिए त…? विभिन्न बिरामीहरुलाइ निको भएको उहाँको मनोकामना पूरा भएको प्रमाणहरु पनि छन । सामन्य रुपमा अनुहार चित्रण बाट खुशी हुने भक्तजनहरु धेरै हुनुहुन्छ । समय अनुसारको सेवा बिस्तार गर्दै अहिले बुटवलमा छु । समय समयमा देशका विभिन्न जिल्ला पुगेको हुन्छु । देश बाहिर पनि धेरै बिरामीहरु निको बनाएको छु नै । यो उमेर हास्ने खेल्ने हो मलाई थाहा छ तर म आफ्नो खुशी अरुको सेवामा पाएको छु । भन्ने गरिन्छ मह काट्नेले हात चाट्छ । हो मैले पनि आफुले गरेका कामहरु तपाइहरुले दिएको माया र संमानलाई छाती फुलाएर शिर उच्च बनाएर बोल्न पाउने अधिकार छ । अन्लाईन सेवा बिस्तार अनि जिल्ला जिल्लामा माग अनुसारको सेवा बिस्तार पछ्यात आफ्नो जानकारी सबैलाइ फोन message मार्फत दिन गाह्रो हुने हुदा अफिसियल वेबसाईट अनि अफिसियल युटुव च्यानल खोलेको छु । रुपन्देही जिल्लाको बुटवलमा रहेको The Astro Info कार्यलय बाट संचालित उक्त वेबसाईटमा हाम्रो अफिस बाट हुने काम अनि म कहाँ छु भन्ने स्याडुल सार्वजनिक तथा धार्मिक मार्मिक अनि समयसान्दर्भिक लेख तथा भिडियोहरु सार्बजनिक गरिने छ  । जसले गर्दा तपाइँहरुलाइ सेवा लिन थप सजिलो हुने छ ।हामीले हार्म्रो सेवा थप व्यवस्थापनका साथ अगाडि बढाउने क्रममा छौ । दैनिक रासिफल प्रकाशन तथा इतिहास बारे खोज गर्ने तयारीमा  छौ  । अहिले कार्यलय व्यवस्थापन तथा आर्टिकल लेखनमा श्री मगर,फोटोग्राफीमा मुकेश राहोल र  टेक्निकल रुममा सुवास मरासिनी हुनुहुन्छ।

वेबसाईट:-https://www.prabhuishworinfo.com/2021/02/blog-post.html?m=1

च्यानल:- https://youtube.com/channel/UCUg9GYXeV9qEUcL7DbtoKkg

Leave a Reply

Recent Posts


Calender

Archive


Tags


X