fbpx
Online Radio

Kanchho Jyotish

कान्छो ज्योतिष द्वारा मृगौला पीडितलाई सहयोग

सामाजिक तथा धार्मिक अभियान्ता ज्यो. चुरामणि पाण्डेले गुल्मी जिल्ला रेसुङ्गा नगरपालिका- १०, सिमीचौर (आमडाँडा) निवासी २८ वर्षीय धुर्व पाण्डे को विगत १ वर्ष देखि दुवै मृगौला फेल भई हाल बुटवल गौतम बुद्ध सामुदायीक मुटु अस्पतालमा डायलाइसिस भइरहेको र मृगौला ट्रान्सप्लान्ट गर्नको लागि आर्थिक अभावले गर्दा उहाँको उपचार गर्न कठिन भएकोले उहाँको उपचारको लागि रु (10000/-) अक्षरुपि दस हजार रुपैयाँ सहयोग उपलब्ध गराउनु भएको छ ।

Leave a Reply

Recent Posts


Calender

Archive


Tags


X