शास्त्रानुकुल ज्ञानको आधारमा वैज्ञानिक ढंगबाट ज्योतिषीय सेवा र प्राचीन विधि बाट तान्त्रिक उचित सेवा प्रदान गर्ने कोसिस गरेका छौँ । वेदको छैठौं अंग आँखा मानिने पवित्र ज्योतिष विद्यालाई कैयौं अल्पज्ञानी र अज्ञानी ब्यक्तिहरुले भ्रम र मिथ्या ब्यवहारबाट कलंकित र अविश्वसनीय बनाउने काम गरिरहेका छन् । यसैबीच हामी आधिकारिक रुपमा अन्लाईन माध्यम बाट बिस्वस्निय सेवा दिन लागिपरेका छौँ ।