fbpx
Online Radio

Kanchho Jyotish

सामाजिक तथा धार्मिक अभियन्ता “ईश्वर ” गृह जिल्ला प्रस्थान गर्दै

 १६/१२/२०७८, गुल्मी /-सामाजिक तथा धार्मिक अभियान्ता, ज्यो.प्रभु चुरामणि पाण्डे”ईश्वर” १७ गते देखि 1८गते सम्म गुल्मी जिल्लामा रहनु हुने छ। विशेष गरी उहाँ आफ्नो गृह‌ जिल्लामा रहेर १७ गते विहान सदरमुकाममा बिशेष भेटघाट कार्यक्रम सम्पन्न गरि पवित्र रेसुङ्गा धाम दर्शन पश्चात, भक्तजनहरुलाइ भेटघाट गर्नुहुने छ। गुल्मी जिल्लाको लागि कुलदेव ज्योतिष तथा वास्तु परामर्श सेवा प्रा.लि ले सेवा लिन चाहानेहरुको लागि टिकट बुकिङ्ग खुल्ला गरिसकेको छ। टिकट बुकिङ्गको लागि prabhuishworinfo.com वेबसाईट मार्फत फम भर्न सक्नुहुनेछ ।

१७ गते साझ गृह निवास पुग्नुहुनेछ। भने    रूपन्देहीमा फर्कनु हुनेछ।

Leave a Reply

Recent Posts


Calender

Archive


Tags


X