fbpx
Online Radio

Kanchho Jyotish

कान्छो ज्योतिषी धरानमा

kanchhojyotish
kanchhojyotish

माघ ३, सामाजिक तथा धार्मिक अभियन्ता, तन्त्रज्योतिषी कान्छो ज्योतिष चुरामणि पाण्डे”ईश्वर”धरानमा  हुनुहुन्छ । उहाँले बुढासुब्बा,दन्तकाली,पिन्डेशोर पन्चकन्या बरहा क्षेत्र लगायतका धार्मिक स्थानमा दर्शन गर्ने र धरानमा प्रत्यक्ष भेटघाटको लागि पहिले समय बुक गर्नुभएका भक्तजनहरु सङ्ग भेटघाट गर्ने तथा परामर्श दिने कार्यक्रम रहेको छ। उहाँ माघ ३ गते सम्म धरानमा रहनुहुनेछ। धरानमा रहेर गुरु सङ्ग भेट्न चाहेमा 9857043875 मा कल गरि अथवा वेबसाईटबाट पनि समय बुक गर्न सक्नुहुनेछ

 

Leave a Reply

Recent Posts


Calender

Archive


Tags


X