fbpx
Online Radio

Kanchho Jyotish

मोरङ जिल्लामा टिकट बुकिङ खुल्ला कान्छो ज्यो.प्रभु “ईश्वर” शुक्रबार बिहान पुग्दै

मोरङ,मंसिर २६, सामाजिक तथा धार्मिक अभियान्ता, ज्यो.प्रभु चुरामणि पाण्डे”ईश्वर” शुक्रबार बिहान मोरङ जिल्लामा  पुग्ने  कार्यक्रम रहेको छ । समय अत्यन्तै कम भएको बेलामा पनि भक्तजनहरुको निमन्त्रणालाई मध्यनजर गर्दै मोरङ जाने कार्यक्रम तय भएको हो । १०० भन्दा बढी भक्तजनहरुलाइ ज्योतिष तथा वास्तु सम्बन्धि परामर्श तथा विशेष ज्ञान बाढ्ने, धार्मिक  तथा पर्यटकिय  क्षेत्रको बारेमा अध्यन अवलोकन पनि गर्ने कार्यक्रम रहेकोे  छ । उहाँ सङ्ग भेटघाटको लागि पहिले नाम टिपाउनु (बुकिङ ) गर्नुपर्ने छ । 

मोरङ्ग जिल्ला(बिराट चोकको) लागि सम्पर्क 

मित्र माया मगर:-9819345506

 साबित्रा खतिवडा:-9817943653

Leave a Reply

Recent Posts


Calender

Archive


Tags


X