fbpx
Online Radio

Kanchho Jyotish

अनलाइन पूजापाठ

देश विदेश तथा स्वदेशमै रहेर आफ्नो ग्रहशान्ति पूजापाठ गराउन चाहानुहुन्छ भने हामीलाई सम्झन सक्नुहुनेछ हामी दक्ष अनुभबी आचार्य गुरुहरुद्वारा तपाइहरुको पूजा सम्पन्न गर्ने छौं |

सम्पन्न गरिने पूजाहरू :-

१ नामाकरण न्वारान

२ अन्नप्रासन भातखुवाई

३ गुनीउचोली

४ ब्रतबन्ध

५ विवाह

६ रुद्री पुजा

७ होम

८ सत्यनाराय पुजा

९ ग्रहशान्ति

१० ग्रहजाप

११ गृह प्रवेश

१२ लाखबत्ति

१३ वास्तु पुजा

१४ जग पुजा

१५ अन्त्य कर्म मृत्यु पछी गरीने कर्म

१६ गरुड पुराण वाचन

१७. गायत्री यज्ञ

१८. पुन्सवन संस्कार

१९. दीप यज्ञ

Recent Posts


Calender

Archive


Tags


X