fbpx
Online Radio

Kanchho Jyotish

Churamani Pandey

कान्छो ज्योतिषी

कुलदेव ज्योतिष तथा वास्तु सेवा प्रा.लि. तपाईंहरुकै सुबिधालाई मध्यनजर गर्दै बिभिन्न सेवाहरु प्रदान गर्दछ‍

तन्त्र परामर्श

तन्त्र, सनातन परम्परासँग गाँसिएको आगम ग्रन्थ हो । शैव सिद्धान्तको ‘कायिक आगम’ मा यसको अर्थ लाउँदै भनिएको छ–“तन्यते विस्तार्यते ज्ञानम् अनेन, इति तन्त्रम् ।”…………………………

वशिकरण परामर्श

वाशिकरण भनेको निष्पक्ष मनसायले कसैलाई वशमा पार्ने विशुद्ध तान्त्रिक विधि हो। यहाँ “निष्पक्ष मनले” विधि गर्नु आवश्यक छ किनभने वशीकरण एउटा यस्तो  शक्ति हो जुन ……..

मोहनी परामर्श

मोहिनी शब्द भगवान विष्णुको मोहिनी अवतारबाट आएको हो। उनको यो रूप देखेर सबैजना मोहित भए । मोहनीमा, हामी सामान्यतया माध्यम प्रयोग गर्छौं, तर……

ज्योतिष एवं वास्तु परामर्श

परामर्श सेवाहरू

ज्योतिषीय परामर्श

 मानव जीवनलाई सुव्यवस्थित,सम्बृद्ध, सुखद् र सन्तोषप्रद बनाउने सन्दर्भमा ज्योतिष तथा वास्तु आजको युगमा आवश्यकता र अपरिहार्यता रहेको छ ।…… 

वास्तु परामर्श

वास्तुशास्त्र प्राचीन विज्ञान हो। यजुर्वेदको स्थापत्य अध्यायमा वास्तु शिल्पशास्त्रको वयान छ। वास्तु शिल्पशास्त्रलाई दुई भागमा बाँडिएको छ…….

Baidikyagepuja

वैदिक यज्ञ पुजापाठ

वैदिक कर्मकाण्ड यो सेवा अन्तर्गत हामि यहाँहरुलाई जन्मदेखी मृत्यु सम्मका सम्पुर्ण १६ संस्कारको कार्य गराउँदछौं ।……..

अनलाइन पूजापाठ

देश विदेश तथा स्वदेशमै रहेर आफ्नो ग्रहशान्ति पूजापाठ गराउन चाहानुहुन्छ भने हामीलाई सम्झन सक्नुहुनेछ हामी दक्ष अनुभबी आचार्य गुरुहरुद्वारा तपाइहरुको पूजा सम्पन्न गर्ने छौं |…………..

रुद्राक्ष परामर्श

रुद्राक्षमा देखिने ठाडा धर्सा जुन माथिल्लो स्थान देखि तल्लो भाग सम्म पूर्ण अविच्छिन्न रुपमा देखिन्छ,त्यहि धर्सा लाई मुख भनिन्छ, मुख अनुसार रुद्राक्ष धारणको भिन्न भिन्न महत्व र काम हुनेगर्दछ ।…..

कुण्डली मिलान

भावी दाम्पत्यको कुण्डली मिलान जसलाई ज्योतिषीय भाषामा ‘वरवधु मेलापक’ भनिन्छ । बैदिक परम्परामा कुण्डली मिलान अति आवश्यक मानिन्छ । ज्योतिष शास्त्रले मेलापकमा भिन्न भिन्न आधारमा गुणको….


From Our Blog

Recent News

Meet Our Astrologer

Why Choose Us ?

बाल्यकालदेखि कुलदेवको असिम आशीर्वाद बुबा हजुरबुबा र कुलगुरुको संगत र सिकाइबाट १३ बर्षको वाल्यकालदेखिनै ज्योतिष तथा तान्त्रिक परामर्शको थालनी गर्नुभएको र पछी ज्योतिष बिषयमा गुरुहरुको सामिप्यमा अध्ययन कुलगुरुको मार्गदर्शनमा तन्त्र साधना गरि राष्ट्रिय अन्तरास्ट्रिय स्तरमा सेवा प्रदान गर्दै आउनुभएका बहुआयामिक धार्मिक व्यक्तित्व युवा तन्त्र ज्योतिषी चुरामणी पाण्डेको नेपालमा मात्र नभएर विश्व भर तान्त्रिक परामर्श दिनुहुन्छ । दर्जनौ सामाजिक तथा धार्मिक संघ सस्थामा आबद्ध रहेर काम गर्नुभएको पाण्डेले सेवानै धर्म हो भन्ने मर्मलाई आत्मसात गर्दै शास्त्रानुकुल ज्ञानका आधारमा प्रचिन विधि अनुसार उचित सेवा प्रदान गर्दै आइरहनुभएको छ |

दर्जनौ सामाजिक तथा धार्मिक संघ सस्थामा आबद्ध रहेर काम गर्नुभएको पाण्डेले सेवानै धर्म हो भन्ने मर्मलाई आत्मसात गर्दै शास्त्रानुकुल ज्ञानका आधारमा प्रचिन विधि अनुसार उचित सेवा प्रदान गर्दै आइरहनुभएको छ |

Who We Are| हामी को हौं 

कुलदेवको असिम आशीर्वाद बाट सेवा प्रदान गर्दै आउनुभएको चुरामणी पाण्डेको नेतृत्वमा कुलदेव ज्योतिष तथा वास्तु परामर्श सेवा प्रा.लि नामक ……

Our Vision

शास्त्रानुकुल ज्ञानको आधारमा वैज्ञानिक ढंगबाट ज्योतिषीय सेवा र प्राचीन विधि बाट तान्त्रिक उचित सेवा प्रदान गर्ने कोसिस गरेका छौँ ।

Our Mission | हाम्रो उदेश्य 

वास्तवमा शास्त्रानुकुल ज्ञानको आधारमा वैज्ञानिक ढंगबाट ज्योतिषीय सेवा र प्राचीन विधि बाट तान्त्रिक उचित सेवा प्रदान गर्नु यस संस्थाको मुख्य उद्देश्य हो ।…….

X