वैदिक यज्ञ पुजापाठ

वैदिक कर्मकाण्ड यो सेवा अन्तर्गत हामि यहाँहरुलाई जन्मदेखी मृत्यु सम्मका सम्पुर्ण १६ संस्कारको कार्य गराउँदछौं ।

१ नामाकरण न्वारान

२ अन्नप्रासन भातखुवाई

३ गुनीउचोली

४ ब्रतबन्ध

५ विवाह

६ रुद्री पुजा

७ होम

८ सत्यनाराय पुजा

९ ग्रहशान्ति

१० ग्रहजाप

११ गृह प्रवेश

१२ लाखबत्ति

१३ वास्तु पुजा

१४ जग पुजा

१५ अन्त्य कर्म मृत्यु पछी गरीने कर्म

१६ गरुड पुराण वाचन

१७. गायत्री यज्ञ

१८. पुन्सवन संस्कार

१९. दीप यज्ञ

Back to top