fbpx
Online Radio

Kanchho Jyotish

हामी को हौं 

कुलदेवको असिम आशीर्वाद बाट सेवा प्रदान गर्दै आउनुभएको चुरामणी पाण्डेको नेतृत्वमा कुलदेव ज्योतिष तथा वास्तु परामर्श सेवा प्रा.लि नामक सस्थाको स्थापना मूलत सेवाभावको उदेश्यले गरिएको हो |ज्योतिष,वास्तु र तन्त्र शास्त्र आजको दिनमा अत्यन्त लोकप्रिय बिषय हुन् | मानिसले आफ्नो जीवनलाई

सफल,सुखद्,सम्वृद्ध,सुव्यवस्थित र सन्तोषप्रद बनाउने सन्दर्भमा यी कुराहरुको आवस्यकता अपरिहार्य छ |मानिस आफ्नो भाग्यको जानकारी लिन चाहन्छ र दुर्भाग्य,दुर्घटना,नराम्रा ग्रहदशा, अदृश्य शक्तीबाट बच्ने उपाय खोज्दै भविष्यलाई समुन्नत र सफल बनाउन चाहन्छ |यी सन्दर्भमा ज्योतिष,वास्तु ,तन्त्र

शास्त्र,योग,ध्यान,कर्मकाण्डको आवश्यकता र महत्व दिनानुदिन बढेको छ |

यसै क्रममा यसको महत्व र आवश्यकतालाई मध्य नजर गर्दै नेपाल मात्र नभई विश्व भर ज्योतिष तथा तान्त्रिक सेवा प्रदान गर्ने उदेश्यका साथ सेवाग्राहीको आवश्यकता मध्यनजर गर्दै शास्त्रको मर्म,हाम्रो धर्म,बिज्ञान र प्रविधिको समुचित प्रयोग गर्दै  समय सापेक्षिक सेवा प्रदान गरिरहेको छौं ।

Recent Posts


Calender

Archive


Tags


X