fbpx
Online Radio

Kanchho Jyotish

हाम्रो उदेश्य 

मानिस आफ्नो भविष्यलाई समुन्नत, सफल बनाउन चाहन्छ । यो सन्दर्भमा ज्योतिषीय र तान्त्रिक परामर्शको भूमिका महत्वपूर्ण हुन्छ । यसर्थ ज्योतिष र तन्त्र शास्त्रको महत्व दिनानुदिन बढेको छ ।

तर वेदको छैठौं अंग आँखा मानिने पवित्र ज्योतिष विद्यालाई कैयौं अल्पज्ञानी र अज्ञानी ब्यक्तिहरुले भ्रम र मिथ्या ब्यवहारबाट कलंकित र अविश्वसनीय बनाउने काम गरिरहेका छन् । वास्तवमा शास्त्रानुकुल ज्ञानको आधारमा वैज्ञानिक ढंगबाट ज्योतिषीय सेवा र प्राचीन विधि बाट तान्त्रिक उचित सेवा प्रदान गर्नु यस संस्थाको मुख्य उद्देश्य हो ।

Recent Posts


Calender

Archive


Tags


X