About Us

About me
बाल्यकालदेखि कुलदेवको असिम आशीर्वाद बुबा हजुरबुबा र कुलगुरुको संगत र सिकाइबाट १३ बर्षको वाल्यकालदेखिनै ज्योतिष तथा तान्त्रिक परामर्शको थालनी गर्नुभएको र पछी ज्योतिष बिषयमा गुरुहरुको सामिप्यमा अध्ययन कुलगुरुको मार्गदर्शनमा तन्त्र साधना गरि राष्ट्रिय अन्तरास्ट्रिय स्तरमा सेवा प्रदान गर्दै आउनुभएका बहुआयामिक धार्मिक व्यक्तित्व युवा तन्त्र ज्योतिषी चुरामणी पाण्डेको नेपालमा मात्र नभएर विश्व भर तान्त्रिक परामर्श दिनुहुन्छ । दर्जनौ सामाजिक तथा धार्मिक संघ सस्थामा आबद्ध रहेर काम गर्नुभएको पाण्डेले सेवानै धर्म हो भन्ने मर्मलाई आत्मसात गर्दै शास्त्रानुकुल ज्ञानका आधारमा प्रचिन विधि अनुसार उचित सेवा प्रदान गर्दै आइरहनुभएको छ |