सामाजिक तथा धार्मिक अभियन्ता “ईश्वर ” गृह जिल्ला प्रस्थान गर्दै

 २६/१०/२०७७, गुल्मी /-सामाजिक तथा धार्मिक अभियान्ता, ज्यो.प्रभु चुरामणि पाण्डे”ईश्वर” २८ गते देखि ३०गते सम्म गुल्मी जिल्लामा रहनु हुने छ। विशेष गरी उहाँ आफ्नो गृह‌ जिल्लामा रहेर बुधबार विहान सदरमुकाममा बिशेष भेटघाट कार्यक्रम सम्पन्न गरी साँझ गुल्मी जिल्लाको दरबार गाउँपालिकामा उच्च स्तरिय भेटघाट तथा श्री-ईश्वर फाउन्डेसनको बिशेष कार्यक्रममा सहभागी हुनु हुनेछ । साथै शुक्रबार बिहान पवित्र रूरु क्षेत्र धाम दर्शन पश्चात कार्य क्षेत्र रूपन्देहीमा फर्कनु हुनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top