यात्रा • अध्यात्म • सेवा
अब हामी कपिलवस्तु आउँदैछौँ।
तपाईंहरूसँग प्रत्यक्ष रूपमा भेटघाट गर्दै ज्योतिष, तन्त्र, वास्तु तथा आध्यात्मिक परामर्श सेवा प्रदान गर्ने उद्देश्यसहित हाम्रो यात्रा अगाडि बढिरहेको छ।
लामो समयदेखि Online माध्यमबाट सेवा दिँदै आएका हामीलाई प्रत्यक्ष भेट्न चाहने भक्तजन तथा सेवाग्राहीहरूको आत्मीय अनुरोधलाई मध्यनजर गर्दै अब तपाईं आफ्नै जिल्लाबाट पनि सेवा लिन सक्नुहुनेछ।
कपिलवस्तु भ्रमण मिति
📅 २०८३/०२/११ र २०८३/०२/१२
Appointment Book गर्नुहोस्

उपलब्ध सेवाहरू
- ज्योतिष परामर्श
- तान्त्रिक परामर्श
- वास्तु सुझाव
- प्रेम तथा वैवाहिक काउन्सिलिङ
- मानसिक तथा आध्यात्मिक मार्गदर्शन
- Positive Counseling Session
Appointment Booking खुला हुनेछ
तपाईंहरूले आफ्नो आवश्यकता अनुसार:
✅ Online Appointment
✅ Physical Appointment
दुवै माध्यमबाट बुकिङ गर्न सक्नुहुनेछ।
प्रत्यक्ष भेटघाट, परामर्श तथा काउन्सिलिङका लागि अग्रिम Appointment अनिवार्य हुनेछ।
अध्यात्मसँग जोडिने अवसर
यस यात्रामा केवल सेवा मात्र होइन,
कपिलवस्तुको धार्मिक तथा सांस्कृतिक स्थलहरूसँग आत्मीय रूपमा जोडिने अवसर पनि रहनेछ।
तपाईंहरू पनि प्रत्यक्ष रूपमा भेटेर आफ्ना भावना, समस्या तथा जिज्ञासाहरू साझा गर्न सक्नुहुनेछ।