नवरात्रि : तृतीया – चन्द्रघण्टा पूजा र  विशेष तान्त्रिक अनुष्ठान

नवरात्रि : तृतीया – चन्द्रघण्टा पूजा र  विशेष तान्त्रिक अनुष्ठान

तेस्रो दिन देवी चन्द्रघण्टाको आराधना गरिन्छ।

  • उहाँको शिरमा अर्धचन्द्र र हातमा घण्टी भएकी कारण चन्द्रघण्टा भनिन्छ।
  • उहाँ साहस, शक्ति र विजयकी देवी मानिन्छिन्।

✍️ महत्त्व

  • चन्द्रघण्टा पूजाले भय, बाधा र संकटबाट मुक्ति मिल्छ।
  • जीवनमा शान्ति र विजय प्राप्त हुने विश्वास छ।

👉 Book Your Appointment – चन्द्रघण्टा पूजा

चन्द्रघण्टा पूजा

updated 2082/06/09 10:10AM

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top