4000+ Client are Satisfied, Now Your Turn

सामाजिक तथा धार्मिक अभियन्ता “ईश्वर ” काठमाडौं प्रस्थान गर्दै

 काठमाडौं ,मंसिर १८ , सामाजिक तथा धार्मिक अभियन्ता, ज्यो.प्रभु चुरामणि पाण्डे”ईश्वर” आज काठमाडौं  पुग्दैहुनुहुन्छ । उहाँले दुबै बाट आउनुभएका भक्तजनहरु सङ्ग भेटघाट गर्नुहुनेछ । यसैगरि रास्टृय कलाकार तथा सामाजिक अभियानमा लाग्नुभएका विभिन्न व्याक्तीहरु सङ्ग भेटघाट  गर्नुहुन्छ । चन्द्रागिरिमा अबलोकन  गर्ने र पशुपति नाथको दर्शन गर्ने  कार्यक्रम रहेको छ। 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may also like these