नेपालमा भोलि कुनै पनि ग्रहण छैन

शास्त्र र खगोल विज्ञान दुवै अनुसार जुन ठाउँबाट ग्रहण देखिँदैन, त्यहाँ यसको सूतक बार्नुपर्ने वा धार्मिक असर मान्नुपर्ने कुनै नियम रहँदैन। त्यसैले अनावश्यक भ्रम र हल्लाको पछि नलागी निर्धक्क भएर आफ्नो नियमित कार्यहरू सम्पादन गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top