4000+ Client are Satisfied, Now Your Turn

कान्छो ज्योतिषी गृह जिल्ला गुल्मीमा

 कान्छो ज्योतिषीको नामले चिनिनु हुने तन्त्र ज्योतिषी  ज्यो.प्रभु चुरामणि पाण्डे”ईश्वर” कार्तिक ९ गते देखि गृह जिल्ला गुल्मीमा रहनुहुनेछ  । उहाँ विशेष त तिहार परिवारको साथमा मनाउन गृह जिल्ला आउने र 2 दिन भक्तजनहरुलाई  आशीर्वाद र ज्योतिषीय तथा तान्त्रिक सेवाहरु दिने कार्यक्रम रहेको छ।


पछिल्लो समय गुरु आध्यात्मिक यात्रामा हुनुहुन्छ ।  यसैबीच कार्तिक ९  देखि कार्तिक १२ गते सम्म गृह जिल्लामा  रहनुहुनेछ ।

 गुल्मी जिल्लाको लागि पृबुकिङ्ग खुल्ला भैसकेको छ। 9857043875(whatsapps/viber) 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may also like these