चतुर्थीमा देवी कूष्माण्डाको पूजा गरिन्छ।
- उहाँलाई सृष्टि र प्रकाशकी जननी मानिन्छ।
- उहाँको हास्यबाट नै ब्रह्माण्डको उत्पत्ति भएको विश्वास छ।
✍️ महत्त्व
- पूजा गर्दा जीवनमा सकारात्मक ऊर्जा, स्वास्थ्य र उत्साह प्राप्त हुन्छ।
- नकारात्मकता र अन्धकार नाश हुने विश्वास छ।
👉 Book Your Appointment – कूष्माण्डा पूजा
कूष्माण्डा पूजा
updated 2082/06/11 12:27AM
