नवरात्रि : पञ्चमी – स्कन्दमाता पूजा र  विशेष तान्त्रिक अनुष्ठान

नवरात्रि : पञ्चमी – स्कन्दमाता पूजा र  विशेष तान्त्रिक अनुष्ठान

पाँचौँ दिन देवी स्कन्दमाताको पूजा गरिन्छ।

  • उहाँ भगवान् स्कन्द (कार्तिकेय) की माता हुन्।
  • मातृत्व, करुणा र दयाकी प्रतीक मानिन्छिन्।

✍️ महत्त्व

  • स्कन्दमाता पूजाले परिवारिक सुख–शान्ति, स्वास्थ्य र सन्तान सुख प्रदान गर्छ।
  • यो दिन घरमा सामूहिक पूजा गर्ने प्रचलन छ।

👉 Book Your Appointment – स्कन्दमाता पूजा

स्कन्दमाता पूजा

updated 2082/06/12  1:27AM

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top