नवरात्रि : षष्ठी – कात्यायनी पूजा र  विशेष तान्त्रिक अनुष्ठान

नवरात्रि : षष्ठी – कात्यायनी पूजा र  विशेष तान्त्रिक अनुष्ठान

षष्ठीमा देवी कात्यायनीको पूजा गरिन्छ।

  • उहाँलाई विवाह र प्रेम जीवनकी देवी मानिन्छ।
  • अविवाहित कन्याहरूले राम्रो जीवनसाथीको लागि कात्यायनी पूजा गर्छन्।

✍️ महत्त्व

  • विवाहमा अवरोध हट्छ भन्ने विश्वास छ।
  • पारिवारिक जीवनमा स्थिरता र समृद्धि ल्याउँछ।

👉 Book Your Appointment – कात्यायनी पूजा

updated 2082/06/12

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top