नवरात्रि : अष्टमी – महागौरी पूजा र  विशेष तान्त्रिक अनुष्ठान

नवरात्रि : अष्टमी – महागौरी पूजा र  विशेष तान्त्रिक अनुष्ठान

अष्टमीमा देवी महागौरीको पूजा गरिन्छ।

  • उहाँ अत्यन्त उज्ज्वल र शान्त स्वरूपकी देवी हुन्।
  • उहाँलाई सौन्दर्य, पवित्रता र दिर्घायुकी प्रतीक मानिन्छ।

✍️ महत्त्व

  • महागौरी पूजाले जीवनमा शुद्धता, समृद्धि र सन्तान सुख प्रदान गर्छ।
  • यो दिन बलिप्रथा र सामूहिक पूजाको विशेष प्रचलन छ।

👉 Book Your Appointment – महागौरी पूजा

महागौरी पूजा

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top