अनलाइन पुजापाठ

अनलाइन पुजापाठ

विदेश तथा स्वदेशमै रहेर तपाई अनलाइन मार्फत पूजापाठ तथा अन्य अनिस्ठ ग्रहहरुको शान्ती तथा तान्त्रिक सम्बन्धि कार्य गराउन चाहानुहुन्छ भने हामीलाई सम्झिन सक्नुहन्छ । सम्पन्न गरिने पूजाहरू :- १.नामाकरण न्वारान २.अन्नप्रासन भातखुवाई ३.ब्तबन्ध ४.विवाह ५.रुद्री पुजा  ६.होम ७.सत्यनाराय पुजा ८.ग्रहशान्ति ९.ग्रहजाप १०.गृह प्रवेश ११.लाखबत्ति १२.वास्तु पुजा १३.जग पुजा १४.अन्त्य कर्म मृत्यु पछी गरीने कर्म १५.गरुड पुराण वाचन १६. गायत्री यज्ञ १७. पुन्सवन संस्कार १८. दीप यज्ञ १९.सातो डाक्ने  २०.मोहनी हटाउने/लगाउने  २१.सम्पुर्ण किसिमको झार्फुक  २२.देवि देवता बिग्रेको समालिने  २३.अदृश्य शक्ति बाट भएको समस्या हल  २४.फसेको धनमाल तथा सामाग्रीहरु उठाउने  २५.सम्पर्क बिहिन मानिसहरु लाई सम्पर्कमा ल्याउने  तथा अन्य सम्पुर्ण कार्यहरू…. 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top