विश्व शान्तिको तथा कार्य सिद्धिका लागि अन्नपूर्णको काखमा: “कान्छो ज्योतिष”
४ कार्तिक २०८२, सोमबार २३:११
1 min read
हाम्रो सनातन धर्ममा, स्थान, समय, र सङ्कल्पको विशेष महत्व हुन्छ। जब यी तीनै चीजको पवित्र संगम हुन्छ, तब एउटा सामान्य पूजा पनि महा-यज्ञ बन्दछ।...