सामाजिक तथा धार्मिक अभियन्ता “ईश्वर ” काठमाडौं प्रस्थान गर्दै।

सामाजिक तथा धार्मिक अभियन्ता “ईश्वर ” काठमाडौं प्रस्थान गर्दै।

काठमाडौं ,असार १६, सामाजिक तथा धार्मिक अभियन्ता, ज्यो.प्रभु चुरामणि पाण्डे”ईश्वर” आज काठमाडौं  पुग्दैहुनुहुन्छ ।  उहाले पशुपति दर्शन, चन्द्रागिरी अवलोकन गर्नुहुनेछ।  । यसैगरि विभिन्न धार्मिक अभियन्ताहरु, रास्टृय  कलाकार तथा सामाजिक अभियानमा लाग्नुभएका विभिन्न व्याक्तीहरु सङ्ग भेटघाट  गर्नुहुनेछ। उहाँले काठमाडौंमा भक्तजनहरुलाई पनि आशीर्वाद दिने कार्यक्रम रहेको छ।

ज्यो.प्रभु चुरामणि पाण्डे “ईश्वर
७ बर्षको उमेर बाट नै दैविक,वैदिक तथा तान्त्रिक शक्ति मार्फत सेवामा समर्पित पछिल्लो समय कान्छो ज्योतिषको नाममा चिनिने चुरामणि पाण्डे”ईश्वर”को जन्म गुल्मी जिल्लामा भएको हो । आफ्नो पढाइको सिलसिलामा अहिले रुपन्देहीमा हुनुहुन्छ। देश तथा बिदेशमा धेरैलाई सेवा गरि खुशी पार्न सफल उहाँ अहिले सामाजिक सेवामा पनि उत्तिकै लागिपर्नुभएको छ।आफ्नै फाउन्डेसन मार्फत पनि विभिन्न सेवामूलक काम गरिरहनु भएको छ । उहाँ अनुहार चित्रण, झारफुक तथा अदृश्य शक्ति सम्बन्धि सेवाहरु दिनुहुन्छ ।


असार १६ देखि काठमाडौं
उहाँ श्री एअरको विमान मार्फत आज ३:४० मा काठमाडौं पुग्नुहुने छ।

टिकट वुकिङ्गको लागि-
Kuldevjyotisinfo9@gmail.com
कुलदेव ज्योतिष तथा वास्तु परामर्श सेवा प्रा.लि

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top