(Al EKHTEYAR AL AKHEER TR LLC) का संचालक बाट विशेष सम्मान ग्रहण गर्दै ज्यो.प्रभु”ईश्वर”

अन्तर्राष्ट्रिय मार्केटमा मोबाइल,ल्यापटप,कम्प्युटर, लगायत सम्पुर्ण विद्युतीय उपकरणहरु होलसेल तथा खुद्रा बिक्री बितरण गर्दै आएको (Al EKHTEYAR AL AKHEER TR LLC) को नेपालमा साखा बिस्तार भएको छ । काठमाडौंको पुतली सडकमा (PROUD NEPAL IT SUPLLIERS PVT.LTD )  कार्यलयको स्थापना  ज्यो.प्रभु चुरामणि पाण्डे”ईश्वर” ले गर्नुभयो । ज्योतिष तथा वास्तु शास्त्र अनुसार  सबै कुरा मिलेको ,शु.दिशामा कार्यलय राखिएको र छिटै शुभ दिनमा उद्घाटन गरिने उहाले बताउनु भयो। दुबै बाट कार्यलय उद्घाटन  गर्न पाल्नुभएका फाउन्डर श्याम  रेग्मीले  कान्छो ज्योतिषको मार्गनिर्देशनले राम्रो भएको बताउदै विशेष सम्मान गर्नुभयो,छिटै दुबैमा रहेको कार्यालयमा शान्ति गर्न तथा घुमाउन लाने बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top