काठमाडौं ,मंसिर २०।सामाजिक तथा धार्मिक अभियान्ता,ज्यो.प्रभु चुरामणि पाण्डे”ईश्वर” बिहिवार साझ देखि काठमाडौंमा हुनुहुन्छ । दुबै बाट आउनुभएका भक्तजनहरुको विशेष आवानमा आफ्नो कार्य ब्यास्तताको बाबजुद पनि सनिवार बिहान चन्द्रगिरिमा पुग्नुभयो । केवल कारको यात्रा सङ्गै भालेश्वर मन्दिर दर्शन गर्नुभयो । प्राकृति सुन्दरताले भरिपुर्ण भएको अत्यन्तै रमाइलो उक्त ठाउँमा आउन खुशी प्रकट गर्दै (Al EKHTEY AL AKHEER TR LLC) UAE को टिम प्रती आभार प्रकट गर्नुभयो । हेर्नुस् फोटो सहित…