Churamani Pandey
कान्छो ज्योतिष
कुलदेव ज्योतिष तथा वास्तु सेवा प्रा.लि. तपाईंहरुकै सुबिधालाई मध्यनजर गर्दै बिभिन्न सेवाहरु प्रदान गर्दछ
चुरामणि पाण्डे”ईश्वर” बारे
बाल्यकालदेखि कुलदेवको असिम आशीर्वाद बुबा हजुरबुबा र कुलगुरुको संगत र सिकाइबाट १३ बर्षको वाल्यकालदेखिनै ज्योतिष तथा तान्त्रिक परामर्शको थालनी गर्नुभएको |
उहाको पृष्ठभूमि
कुलदेव ज्योतिष तथा वास्तु परामर्श सेवा प्रा.लि. का संस्थापक, युवा तन्त्र ज्योतिषी चुरामणी पाण्डे (कान्छो ज्योतिष), एक बहुआयामिक धार्मिक व्यक्तित्व हुनुहुन्छ जसले आफ्नो ज्ञान र साधना मार्फत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा सेवा प्रदान गर्दै आउनुभएको छ।
कुलदेवको असीम आशीर्वाद तथा आफ्नो बुबा, हजुरबुबा, र कुलगुरुको संगतबाट प्रेरित भई, उहाँले मात्र १३ वर्षको उमेरदेखि नै ज्योतिष परामर्श सुरु गर्नुभएको थियो। पछि, गुरुहरूको सामिप्यमा ज्योतिष शास्त्रको औपचारिक अध्ययन र कुलगुरुको मार्गदर्शनमा तन्त्र साधना गरी आफ्नो ज्ञानलाई परिष्कृत गर्नुभयो।
झन्डै एक दशकदेखि यस क्षेत्रमा निरन्तर सक्रिय उहाँ, “सेवानै धर्म हो” भन्ने मर्मलाई आत्मसात गर्दै, शास्त्र-अनुकूल र प्राचीन विधि अनुसार सेवा प्रदान गर्नुहुन्छ। उहाँ दर्जनौं सामाजिक तथा धार्मिक संघ-संस्थाहरूमा समेत आबद्ध हुनुहुन्छ।
CLIENTS
We value our clients and strive to provide exceptional service to meet their needs and exceed their expectations.
4000+ Client are Satisfied, Now Your Turn
परामर्श सेवाहरू
LET'S BOOK YOUR APPONMENT
Drop us a problem,
we are looking forward to solve your problem.
Featured Appoinment
Online Appoinment
Awarded By
Featured Appoinment
Special Appoinment
तपाईं हामीसँग सम्पर्क गर्न चाहनुहुन्छ भने तलका माध्यम प्रयोग गर्न सक्नुहुन्छ:
Paid Counsiling
About Life
Support 24/7
Online 24 Hours
Big Change
Problem Solve
Pay Process
Secure Payment
Free Return
365 A Day
RECENT BLOGS
Read the articles
(Al EKHTEYAR AL AKHEER TR LLC) का संचालक बाट विशेष सम्मान ग्रहण गर्दै ज्यो.प्रभु”ईश्वर”
सामाजिक तथा धार्मिक अभियन्ता ज्यो.प्रभु चुरामणि पाण्डे”ईश्वर ” स्काई साईकलमा
सामाजिक तथा धार्मिक अभियन्ता “ईश्वर ” काठमाडौं प्रस्थान गर्दै
मोरङ जिल्लामा टिकट बुकिङ खुल्ला कान्छो ज्यो.प्रभु “ईश्वर” शुक्रबार बिहान पुग्दै
बिराटनगर बिमानस्थलमा ज्यो.प्रभु चुरामणि पाण्डे”ईश्वर”को भव्य स्वागत
मोरङ्ग बिर्तामोडको टिम सङ्ग ज्यो.प्रभु”ईश्वर” पाथिभरा मन्दिर दर्शन साथै कन्यामको चियाबगानमा
के तपाई अज्ञात घातक रोग बाट पीडित हुनुहुन्छ?
जनैपूणिर्मा पौराणिक कथा
SHOP TO GET WHAT YOU LOVE
Book Now
We Are Specialist For
अनलाइन पुजापाठ
तन्त्र परामर्श
वशिकरण परामर्श